close

काठमाडौँ । नेपाल टेलिकमले कोशी प्रदेशभित्र कम्पनीका पोल प्रयोग गर्दै आएका केबल टिभी अपरेटर र इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूलाई चालू आ.व. ०८१/८२ को पोल भाडा भुक्तानी तथा सम्झौता नवीकरणका लागि असार १५ गतेसम्मको समय दिएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनी...