close

काठमाडौं । पासवर्ड म्यानेजर एप ‘लास्टपास’ का प्रयोगकर्तामाथि साइबर आक्रमण भएको छ । कम्पनीका अनुसार ह्याकरहरूले केही प्रयोगकर्ताको क्लाउडको पासवर्ड ह्याक गरेर प्रयोगकर्ताको अकाउन्टमा पहुँच लिने प्रयास गरेका थिए । यद्यपि हालसम्म कुनै पनि अकाउन्ट ह्याक भएको रे...