close

काठमाडौं । सरकारले विदेश जानेहरूका लागि क्यूआर काेडसहितको खोप प्रमाणपत्र वितरण गरिरहेको छ । कोरोना भाइरस खोपको दुवै मात्रा लगाइसकेका व्यक्तिले यस्तो कार्ड लिन सक्छन् ।  यो क्यूआर कोडयुक्त प्रमाणपत्र पाएपछि अन्य कुनै पनि ठाउँमा भेरिफिकेसनका लागि छुट्टै प्रमाणप...