काठमाडौं । आजको दुनियाँ इन्टरनेटको हो । यो कुरा सबैले स्वीकारेका छन् । नेपालमा पनि इन्टरनेटको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जालमा जोडिनेदेखि अनलाइन शपिङ र सरकारी/गैरसरकारी संस्थाले उपलब्ध गराएका अनलाइन सेवामा मानिसहरूको आकर्षण बढिरहेको छ । इन्टरनेटमा यी सेव...