close

काठमाडौं । एनआईसी एसिया बैंकले नगद रकम सोझै मसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा थप १० स्थानमा सञ्चालनमा ल्याएको छ । यो सँगै ग्राहकले मसिनबाटै बैंकमा रहेको आफ्नो वा अरुको खातामा सोझै नगद रकम जम्मा गर्न सक्नेछन् । बैंकमा पुगेर भौतिक फारम भर्...