close

काठमाडौं । बहुप्रतिक्षित स्मार्टफोन ‘वनप्लस १०’ प्रो यही जनवरी ११ तारिख अर्थात आउँदो मंगलबार विश्वबजारमा सार्वजनिक हुने भएको छ । चिनियाँ समय अनुसार मंगलबार २ बजे यो फोन सार्वजनिक हुनेछ । कम्पनीले आफ्नो वेबसाइटमा वनप्लस १० प्रो को टिजर राख्दै यस विषयमा...