close

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मङ्गलबार मध्यान्ह १२ बजेदेखि टेलिकमको नेटवर्कमा फोन लाग्न छोडेको हो । टेलिकम सूत्रले कम्पनीको नेटवर्कमा समस्या आएको पुष्टि गरेको छ । यद्यपि के कारणले सेवा अवरुद्ध भएको हो भन्ने विस्तृत विवरण भने आउन बाँकी...