काठमाडौं । एप्पलले केही साता अघि मात्र आफ्नो बहुप्रतिक्षित आईफोन १४ सिरिज सार्वजनिक गरेको थियो । कम्पनीले नयाँ आईफोन सार्वजनिक गरेसँगै त्यसमा भएका विभिन्न फिचरहरूको चर्चा भइरहेको छ । त्यसमा विशेषगरी डाइनामिक आइल्याण्ड फिचर, इमर्जेन्सी एसओएस भाय स्टाटलाइट, अलवेज अन डिस्प्...
