कठमाडौं । एन्ड्रोइड फोनमा आउने अनावश्यक विज्ञापनले तपाईंलाई पक्कै पनि दिक्क बनाएको हुनुपर्छ । यस्ता विज्ञापनबाट बच्न धेरैले प्रिमियम भर्सन अर्थात् पैसा तिरेर एप वा गेम डाउनलोड गर्ने गर्छन् । नयाँ एन्ड्रोइड संस्करणमा भने तपाईंले यस्ता एप पूर्णरुपमा विज्ञापनमुक्त भएर चलाउन सक्न...