close

काठमाडौं । यदि तपाईं फेसबुक ग्रुप चलाउनुहुन्छ भने तपाईँका लागि खुशीको खबर छ । कम्पनीले फेसबुक ग्रुपका लागि मनिटाइजेसन फिचर ल्याउने भएको छ । फेसबुकले यसका लागि नयाँ टुलको टेस्टिङ गरिरहेको छ, जसमार्फत ग्रुप एड्मिनले आम्दानी गर्न सक्नेछन् । परीक्षणमा रहेको यो टुल्स...