close

काठमाडौं । गण्डकी प्रदेशमा सक्रिय मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताको संख्या करिब १३ लाख पुगेको छ । नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्मको तथ्यांकलाई समावेश गर्दै हालै गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार २...