close

काठमाडौं । गुगलले आजदेखि सबै जिमेल अकाउन्टमा ‘टु-स्टेप भेरिफिकेशन’ अनिवार्य बनाउने प्रक्रिया थालेको छ । यसअन्तर्गत हालसम्म टु- स्टेप भेरिफिकेसन प्रयोग नगरेका १५ करोडभन्दा बढी अकाउन्टमा यो सुरक्षा फिचर अनिवार्य गरिनेछ । कम्पनीले गत मे महिनामा सन् २०२१ भित्...