close

काठमाडौं । आउँदो कात्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । लिभिङ विथ आईसीटीको आयोजनामा हुने फेस्टमा १०० भन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहने बताइएको छ । काठमाडौं बाहिरका ४० बढी स्टार्टअप र आईसीटी ...