close

काठमाडौं । वैज्ञानिकहरूले सिक्सजीमा प्रयोग हुने टेराहर्ज फ्रिक्वेन्सी न्यून रेडियो तरङ्गसँग केहीबेर नजिक रहँदा समेत मुसाको मस्तिष्कमा कोषिकाको आकार बढेको बताएका छन् । उनीहरूले यो अनुसन्धानको नतिजा भविष्यका सञ्चार उपकरणका लागि उपयोगी हुने उल्लेख गरेका छन् । टेराह...