काठमाडौं । शनिबार दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोटबाट विश्वको इन्टरनेट तथा दूरसञ्चार नेटवर्कमा चिन्ता थपिएको छ । दक्षिणी प्रशान्त क्षेत्रमा रहेको टोङ्गा टापू नजिकै भएको उक्त विस्फोटसँगै टोङ्गाको बाह्य इन्टरनेट र टेलिफोन सेवा ठप्प भएको छ । विश्व...
