close

काठमाडौं । अमेरिकामा एक व्यक्तिको ज्यान एप्पल वाचले जोगाएको छ । जो प्ल्म्ब नामका ती व्यक्ति फ्याटल हाईपोग्लिसेमिक अट्याक (मधुमेहका कारण बेहोस) हुँदा वाचले प्यारामेडिक्स (स्वास्थकर्मी) लाई जानकारी गराएपछि समयमै उपचार पाएका छन् । ९ वर्षको उमेरदेखि मधुमह रोगबाट ग्रसित ती...