काठमाडौं । सामसङले सन् २०२२ को आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्र सीईएस २०२२ मा घोषणा भएको यो फोन सार्वजनिक भएको हो । स्न्यापड्र्यागन ८८८ चिपसेटमा आधारित सामसङको स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.४ इन्चको एमोलेड डिस्प्ले छ । त्यस्तै ...
