close

काठमाडौं । सपनाको सहर काठमाडौंमा अनुरोधकुमार गणेश पनि आफ्नो सपना पूरा गर्न झापाबाट आएका थिए । उनको सपना धेरै ठूलो थिएन; दुई छाक खान, राम्रो लाउन र परिवारको आर्थिक स्थिति उकास्नु थियो । यो सपनाले उनलाई विदेशसम्म पनि डोर्‍यायो । तर सोचे जस्तो कमाई नभएपछि स्वद...