close

काठमाडौं । साओमीले नेपालमा पहिलो पटक स्मार्ट राउटर सार्वजनिक गरेको छ । नेपाली बजारमा विशेष गरी ग्याजेटका लागि परिचित ब्राण्ड साओमीले नयाँ क्याटेगोरीको रुपमा स्मार्ट राउटर भित्र्याएको हो । यो राउटरलाई ‘मी राउटर फोर सी’ नाम दिइएको छ । कम्पनीका अनुसार मी राउटर न...