काठमाडौं । त्यसो त अमेरिकी कम्पनी एप्पल प्रयोगकर्ताको हीत रक्षा गर्ने हिसाबले परिचित छ । तर कतिपय समय कम्पनीले यस्तो साबित गरेको छ कि उसले केवल मुनाफाका लागि काम गर्छ । ब्याट्रीगेट यसैमध्येको एउटा प्रकरण हो । एप्पलले ब्याट्रीगेट मामिला सेटलमेन्ट गर्नका लागि ११३ मिलि...