काठमाडौं । इन्टरनेट गभर्नेन्स फोरम (आईजीएफ)को मल्टी-स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग)मा नेपालको तर्फबाट आनन्दराज खनाल पुनः नियुक्त भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक खनाल यसअघि लगातार दुई कार्यकालसम्म म्यागकाे सदस्य रहेका थिए । संयुक्त राष्ट्र संघ मह...