close

काठमाडौं । सामसङको नयाँ उत्पादन ग्यालेक्सी एस २२ को सार्वजनिक हुने मिति नजिकिँदै गर्दा फोनको बारेमा विविध जानकारी बाहिरिरहेको छ । पछिल्लो समयमा भने फोनको डिजाइनबारे जानकारी बाहिरिएकाे छ । चर्चित टिप्सटर ‘आइस युनिभर्स’ ले आफ्नो ट्वीटर अकाउन्टमार्फत सामसङ ग्यालेक्स...