close

काठमाडौं । नेपाली बजारमा एप्पलको पछिल्लो उत्पदन आईफोन १३ सिरिजको प्रि-बुकिङ सुरू भएको छ । आईफोनका लागि नेपालस्थित आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आईफोन १३ का चार मोडलका विभिन्न १४ स्टोरेज भेरियन्टमा प्रिबुकिङ खुलाएको हो । ग्राहकले आईएमई पे...