close

काठमाडौं । यो वर्ष राज्य संरक्षित ह्याकिङका गतिविधि धेरै बढेको भन्दै गुगलले आफ्नो ब्लगमार्फत चेतावनी दिएको छ । गुगलको थ्रेट एनलाइसिस ग्रुपको अनुसार २०२१ मा मात्र अहिलेसम्म गुगलले करिब ५० हजार जिमेल अकाउन्ट प्रयोगकर्ताहरूलाई राज्यबाट संरक्षित फिशिङ अथवा मालवेयर गतिव...