काठमाडौं । आज हाम्रो दैनिकी इन्टरनेटसँग जोडिएको छ । हरेक कुरा इन्टरनेटमै निर्भर हुने अवस्था सिर्जना भइरहेको छ । व्यवसायहरु इन्टरनेटमा आधारित हुँदै गइरहेका छन् । किनमेल अनलाइबाटै हुन थालेको छ । क्यासलेस कारोबारले प्राथमिकता पाइरहेको छ । यस्तो अवस्थामा इन्टर...