close

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडबाडको अवसर पारी क्यासब्याक अफर सञ्चालन गरेको छ । बैंकले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यासब्याक प्रदान गर्ने भएको हो । बैंकको पीओएस माध्यमबाट एक हजार रुपैयाँभन्दा बढीको कारोबारमा ग्राहकले क्यासब्याक पाउनेछन् । यो योजन...