काठमाडाैं । नेपाली बजारमा वानप्लस ९ सार्वजनिक भएकाे छ । एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको वानप्लस ९ मा ६.५५ इन्चको फुल एचडी एमलोड डिस्प्ले रहेको छ । जसमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । डिस्प्लेको डिजाइन वानप्लस ८टीमा प्रयोग भएजस्तै छ । जसलाई थ्र...
