close

काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका सह-संस्थापक एवं निर्देशक विजयकुमार जालानको निधनले नेपालको इन्टरनेट सेवा उद्योग र समग्र देशकै आईसीटी उद्योगका लागि ठूलो क्षति पुगेको इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले जनाएको छ । आईस्पानका तर्फबाट श्रद्धाञ्जली ज्ञापन गर्...