close

काठमाडौं । सरकारले कोरोनाभाइरसका कारण देशभर लकडाउन लागु भएको अवस्थामा कालोबजारी नियन्त्रण गर्न र अत्यावश्यक सेवाको अभाव हुन नदिन अनलाइनबाटै गुनासो तथा उजुरी लिने व्यवस्था मिलाएको छ । सरकारले सहजै गुनासो तथा उजुरी लिएर कारबाही अगाडि बढाउन वाणीज्य, आपूर्ति तथा उप...