एजेन्सी । पिउ रिसर्च सेन्टरले गरेको एउटा नयाँ सर्वेक्षणले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि सूचनाप्रति मानिसहरुको मिश्रित प्रतिक्रिया रहेको देखाएको छ । कोभिड १९ बारे जानकारी लिन सामाजिक सञ्जाल प्रयोग गर्ने र परम्परागत सामाचार स्रोतमा निर्भर रहने दुई वर्गबीच कोरोनाको जान...