काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले निर्धारण गरेको सम्पूर्ण पुँजीगत लाभ कर चुक्ता गरेको छ । आइतबार एनसेलले ठूला करदाता कार्यालयमा बुझाउन बाँकी रहेको १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४७ रुपैयाँ पुँजीगत लाभकर बुझाएको हो । ठूला करदाता ...