close

काठमाडौं । अहिलेको समयमा प्रविधिसँगै आम्दानीका तरिकाहरु पनि बढिरहेका छन् । इन्टरनेटको सहयोगमा कुनै पनि व्यक्तिले घर बसेरै पैसा कमाउन सक्छन् । कतिपय मानिसहरु शपिङका लागि घरबाट बाहिर निस्किदैनन् । किन भने घरबाटै अनलाइन शपिङ गर्दछन् । अहिलेको समयमा हरेक चिजवस्तु ...