close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशन मिनप्रसाद अर्यालले कम मूल्यका इन्टरनेट प्याकेज समेत उपब्ध गराउन सेवाप्रदायकलाई आग्रह गरेका छन् । आवश्यकता अनुसार सस्तो मूल्यमा थोरै एमबीपीएस गतिका प्याकेज खरिद गर्न पाउने उपभोक्ताको अधिकार भएको उल्लेख गर्दै उनले यस्तो...