काठमाडौं । अब हरेक सार्वजनिक निकायका सूचना अधिकारीको विशेष ईमेल हुने भएको छ । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा सूचना माग गर्न सहज हुनेगरी सूचनाअधिकारी (suchanaadhikari) नाममा ईमेल बनाउन निर्देशन दिएको हो । यस अनुसार संघीय सार्वजनक निकायका हकमा प्र...
