सामाजिक सन्जाल ट्विटरले अबदेखी राजनीतिक उद्देश्य प्रेरित कुनै पनि किसिमको बिज्ञापनमा बन्देज लगाउने भएको छ । ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले बुधबार एक ट्विट लेख्दै यस्तो जानकारी दिएका हुन । ‘हामीले विश्वभर नै ट्विटरमा राजनीतिक बिज्ञापनमा प्रतिबन्ध लगाउन...