close

काठमाडौं । नेपाल राष्ट्र बैंकले  डिजिटल वालेट कम्पनी आई पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको छ । ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ अनुसार केन्द्रीय बैंकले कम्पनीलाई दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी गर्ने ...