close

काठमाडौं । बसको अनलाइन टिकेटिङ सेवा उपलब्ध गराउँदै आएको बससेवाले ‘क्रेजी’ नामक अफर सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत आन्तरिक रुपमा यात्रा गर्ने बस यात्रुले बस सेवामार्फत टिकेट काट्दा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नेछन् । ग्राहकको सहजताका लागि भन्दै ल्याइएको यस अफरअ...