close

काठमाडौँ । अनलाइन अर्डरमार्फत घरघरमा खानेकुरा पुर्‍याउने ‘भोज’ ले आजदेखि अनलाइन खाना मेला सुरु भएको छ । मेलाको दौरान उपत्यकाभित्रका २०० भन्दा बढी रेष्टुराँहरुबाट खाना अर्डर गरेबापत ७० प्रतिशतसम्म छुट पाइने र ईसेवा र फोन पेका माध्यमबाट बिल तिर्दा ३०...