काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट अफ थिङ्स(आईओटी) र मसिन टु मसिनका लागि आवश्यक फ्रिक्वेन्सी छुट्याउने भएको छ । आईओटी र मसिन टु मसिन अर्थात उपकरणहरुबीच डेटा आदानप्रदान गर्न आवश्यक पर्ने फ्रिक्वेन्सीका लागि प्राधिकरणले प्रक्रि...
