काठमाडौं । अहिलेको समयमा यस्ता मानिसहरु थोरै हुन्छन्, जसको साथमा स्मार्टफोन नहोस् । अचेल हरेकले स्मार्टफोनमा आफ्नो समय व्यतित गरिरहेका हुन्छन् । कल, ह्वाट्सएप, म्यासेज, युट्युव, समाचार लगायतका अनेकौं प्रयोजनमा फोन प्रयोग भइरहेको हुन्छ । फोनमै पछिल्लो प्रविधि र एक पछि ...
