close

काठमाडौं । ह्वाट्सएपले केही दिनको अन्तरालमा आफ्ना प्रयोगकर्ताका लागि नयाँ(नयाँ फिचर सार्वजनिक गर्दै आएको छ । त्यसै अनुरुप कम्पनीले बहुप्रतिक्षित डार्क मोड आफ्नो एन्ड्रोइड, आईओएस र वेब एपका लागि सार्वजनिक गर्‍यो । वर्क फ्रम होम तथा अनलाइन क्लासको संस्कृति अपनाइरहेको अहिल...