close

काठमाडौं । अहिलेको समयमा यस्ता व्यक्ति कमै हुन्छन्, जसले स्मार्टफोनमा इन्टरनेट प्रयोग नगरुन् । सानादेखि ठूला आवश्यकतामा हाम्रो सहारा इन्टरनेट नै बनिरहेको हुन्छ । यस्तोमा यदि मोबाइलमा वाईफाईको प्रयोग गरिरहनु भएको छ र स्लो स्पिडमा चलिरहेको छ भने पक्कै पनि नरमाइलो महसु...