close

काठमाडौं । अधिकांश मान्छेहरुले कुनै काम गर्दाखेरी मैले फलाना मान्छेबाट प्रेरणा पाएँ, फलानाले प्रेरणा दियो भनेर आफ्नो प्रेरणाको स्रोत बताउँछन् । मैले आफ्नो  प्रेरणाको स्रोत बताउने कुरा के छ भने मैले जे जे गरें, कुनै मान्छेबाट उत्प्रेरित भएर गरेको होइन ।  मलाई खासग...