काठमाडौं । सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी एम सिरिजको फोन ग्यालेक्सी एम इलाभेन आज नेपालमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एम इलाभेनमा नयाँ विशिष्ट इन्फिनिटी ओ डिस्प्ले रहेको छ । नयाँ किसिमको प्रिमियम लुक्स र स्टाइलमा आएको यो स्मार्टफोन सामसङको एम सेग्मेन्टको सबैभन्दा...
