एजेन्सी । कोरोनाभाइरसको महामारीले अर्बाैं मानिसलाई अहिले घरभित्र बस्न बाध्य बनाएको छ । यसबीच पश्चिमा मुलुकमा उपभोक्ता र इन्टरप्राइज सम्बन्धि विभिन्न एपको डाउनलोड संख्यामा वृद्धि भएको छ । तर भारतमा भने यो परिदृश्य फरक छ । अनुसन्धान कम्पनी एपटोपियाबाट प्राप्त तथ्याङ्कला...
