close

काठमाडौं । मोटोरोलाले फ्ल्यागशिप डिभाइस गेमिङ सेग्मेन्टमा आफ्नो नयाँ मोटो एज प्लस फोन ल्याउने तयारी गरेको छ । यो फोनको मूल्य ९९९ डलर छ ।  जसमा स्नापड्रागन ८६५ प्रोसेसर, एक्सक्लुसिभ मार्फत फाइभजी सेवा, १०८ मेगापिक्सेल क्यामेरा र दुई दिनसम्म टिक्ने ब्याट्री हुनेछ ।...