close

एजेन्सी । निकै कम मूल्यमा डेटा उपलब्ध गराएर भारतको ईन्टरनेट बजारको स्वाद नै फेरिदिएको रिलायन्स जिओमा फेसबुकले लगानी गर्ने पक्का भएको छ । भारतकै धनी मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज अन्तर्गतको जिओमा फेसबुकले ४ खर्ब ३५ अर्ब ७४ करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको हो ...