close

काठमाडौं । २१ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र आपराधिक लाभ (एक्सटर्सन) को मुद्दामा मुछिएकी टिकटकर तुलसा अधिकारी (तुल्सी अधिकारी) लाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ललितपुर जिल्ला अदालतले बिहीबार उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष...