close

  आजको दिनमा भारत र नेपालबीच भुक्तानीका लागि बैंक नोट र कार्ड बाहेक अन्य विकल्प छैन । धेरैजसो अवस्थामा नगदै बोकेर जानुपर्ने हुन्छ । १०००  र ५०० भारुका नोट बन्द भएको बेला १०० को बिटा नै बोकेर जानुपर्छ । यस्तोमा नगदको एउटै विकल्प भिजा कार्ड नै हुन्छ ...