१६ असार २०८१ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको कार्यदलले ‘नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग एवम् अभ्यास सम्बन्धी अवधारणा-पत्र सार्वजनिक गर्यो । त्यसको सात महिनापछि अर्थात् २२ माघ २०८१ मा मन्त्रालयले एआई नीतिको मस्यौदा सार्वजनिक गर्दै ...
